अग्र पृष्ठहरु - Preliminary pages
#आवरण/प्रथम पेज -Front Page
# प्राक्कथन-Preface
#कृतज्ञता-Acknowledgement
# बिषय सूची -Table of contents
#अध्ययनको उद्धेश्य-Objectives of the study
#अध्ययनको सीमा-Limitations of the study
#अध्ययन बिधि-Methodology
मध्य पृष्ठ/मुख्य पृष्ठहरु-Body Pages/main Pages
# परिचय: यस परिचय खण्डमा आम संचार माध्यम , त्यसका मुख्य प्रकार हरु बारे हल्का ब्याख्या गरि र यसका सकारात्मक , नकारात्मक प्रभाब बारे सानो परिचय राख्ने अन्तर वस्तु विश्लेषण व्याख्या गर्ने
#पत्ता लागेका तथ्यहरु- Findings
प्रत्येक दिनको
छुट्टाछुट्टै व्याख्या गर्नेै
नमूना:
नमूना:
सबै
दिनको व्याख्या पश्चात् १५
दिनकै जम्मा समाचार
जोड्ने, त्यसपछि १५
दिनकै बिधा समाचार(Beat
news) जोडेर
समग्र प्रतिशत निकाल्ने
त्यसकै आधारमा एउटा वृत्तचित्र (Pie Chart)वा स्तम्भ चित्र(Bar Diagram) मा प्रस्तुत गरि ३ ओटा पत्रिकाको बिधा समाचारलाई तुलना गरी व्याख्या गर्ने, उक्त व्याख्यालाई निष्कर्षका रुपमा राख्ने
त्यसकै आधारमा एउटा वृत्तचित्र (Pie Chart)वा स्तम्भ चित्र(Bar Diagram) मा प्रस्तुत गरि ३ ओटा पत्रिकाको बिधा समाचारलाई तुलना गरी व्याख्या गर्ने, उक्त व्याख्यालाई निष्कर्षका रुपमा राख्ने
lgisif{ k[i7x? -
Concluding pages
निष्कर्ष(Conclusion):सम्पूर्ण अध्ययनको सारांश
परिशिष्ट(Appendices): यसमा आफ्नो
अध्ययनसंग सम्बन्धीत अतिरिक्त दस्तावेजहरु जस्तै तस्वीर, प्रश्नावली आदि
राख्ने
सन्दर्भ सामग्री(References):यसमा आफूले अध्ययनका क्रममा साभार गरेका वौद्धिक सामग्रीहरुको श्रोत उल्लेख गर्ने, जस्तै: पुस्तकको नाम, लेखक, प्रकाशक, वेबसाईट, जर्नल, पत्रपत्रिका, शोधपत्र आदि
No comments:
Post a Comment