प्रकृया
१ तीनवटा दैनिक पत्रिका छान्ने
२ समाचारको एउटा विधा लिने
३ तीनवटै पत्रिकाको सम्पूर्ण समाचार गन्ने, त्यसपछि आफ्नो विधाको समाचार गन्ने ( लगातार १५ दिनसम्म )
५ मिति अनुसार प्रत्येक दिन तीनवटा पत्रिकामा आएको जम्मा र विधा समाचारको सङ्ख्याका बारेमा ब्याख्या गर्ने (१ देखि २ अनुच्छेद)
६ १५ दिनसम्मकै ब्याख्या सकिएपछि १५ दिनकै विधा समाचार जोड्ने
७ विधा समाचार सङ्ख्याका आधारमा तीनवटै पत्रिका समावेश हुने गरी स्तम्भ चित्रमा देखाउने
८ स्तम्भचित्रलाई कम्तीमा १ पेजजति हुने गरी ब्याख्या गर्ने
९ त्यो ब्याख्यालाई निष्कर्ष मान्ने
१० ३ देखि ४ वटा सुझाव दिने
११ परिशिष्टमा राख्न मिल्ने केही भए राख्ने, छैन भने अावश्यक छैन ।
१२ सन्दर्भ सामग्री –जस्तै आफूले अध्ययनका क्रममा पढेका वा प्रयोग गरेका पुस्तक, वेबसाइट, पत्रिका आदिको सूची बनाउने लेखक वा सर्जकलार्इ क्रेडिट दिने )
No comments:
Post a Comment