1. Should not publish photos affecting social harmony.
सामाजिक एकतामा खलल पुर्याउने तस्बिर प्रकाशित गर्नु हुँदैन।
2. Should not publish photos that affect national security and integrity.
राष्ट्रिय सुरक्षा र एकतामा आँच आउने खालका तस्बिर प्रकाशित गर्नु हुँदैन।
3. Permission should be taken before taking photograph.
फाेटाे खिच्नुअघि इजाजत लिनुपर्दछ।
तस्बिर लिँदा वा प्रकाशन प्रसारण गर्दा अश्लीलतालाई प्रश्रय दिनु हुँदैन।
हत्या, बलात्कार लगायत जघन्य अपराधका पीडितहरुकाे अनुहार छाेप्नु वा धमिलाे बनाउनु पर्छ।
दुर्घटनाका बीभत्स दृश्यहरुलाई सकेसम्म प्रकाशन नगर्ने र गर्नै परे श्याम\स्वेत बनाएर मात्र गर्नुपर्छ।
फाेटाेपत्रकारहरुले फाेटाे खिच्दा र प्रकाशन प्रसारण गर्दा सम्बन्धित देशकाे नीतिनियमकाे परिधिभित्र रहेर गर्नुपर्छ।
8. Should not publish photos that defame people or organization.
कुनै व्यक्ति वा संस्थालाई बदनाम गर्ने नियतले फाेटाे खिच्नु तथा प्रकाशन/प्रसारण गर्नुहुँदैन।
9. Should not publish photographs that backs hate, nudity, terror or impunity.
घृणा, द्वेष, नग्नता, आतंक तथा दणडहीनतालाई प्रश्रय दिने खालका फाेटाे खिच्नु तथा प्रकाशन/प्रसारण गर्नुहुँदैन।
10. Should not distort/manipulate photographs to give extra or otherwise meaning eith the help of editing.
सम्पादनका माध्यमबाट फाेटाे ताेडमाेड गरी गलत अर्थ लाग्ने बनाएर प्रकाशन/प्रसारण गर्नुहुँदैन