Sunday, May 28, 2017

Byline = A byline on a newspaper or magazine article gives the date, as well as the name of the writer of the article.
 नामरेखा - समाचार लेख्ने पत्रकारको नाम लेखिएको ठाउं (यो शिर्षक को ठीक मुनिपट्टि हुन्छ)

 

Dateline = Dateline refers to the line of the newspaper where the date and place of publishing is printed. 
मितिरेखा - समाचारलेखिएको घटना घटेको मिति र ठेगाना लेखिएको ठाउं (यो नामरेखाको ठीक मुनिपट्टि  हुन्छ)
 

Deadline = Deadline is the last time that something can be completed without being late. For example, the deadline for the newspaper is Saturday at 2 o'clock.

समाचार लेखेर बुझाउनु पर्ने अन्तिम म्याद वा समय (पत्रकार वा सम्बाद दातालाईलाई उसको माथिल्लो हाकिम वा सम्पादक ले यो समाचार यति गते यति बजे सम्म बुझाइसक्नु पर्छ भनेर समय तोकिदिएका हुन्छन) 

No comments: