मिडियालाई व्यापारी वा अन्य शक्तिशाली व्यक्तिहरुले दुरूपयोग गर्न सक्ने तथ्यलाई मनन गरेर मिडिया साक्षरताको सन्दर्भ उठेको हो ।
नागरिकका हक-अधिकार र कर्तव्य के-के हुन् अर्थात्
मिडियाका समाजप्रतिको उत्तरदायित्व र जवाफदेही
रूपमा प्रस्तुत भएको छ वा छैन भन्ने जानकारी मिडिया साक्षरताले दिन्छ । पाठक, दर्शक वा स्रोतामा मिडियाका कार्य र यसले प्रदान गर्ने
सूचना सामग्रीलाई मापन गर्ने र मूल्याङ्कन गर्ने क्षमता र साहस बढाउँछ । त्यसैले
पनि मिडिया साक्षरता आवश्यक छ ।
मिडियाबाट
सम्प्रेषण भएका सामग्री वा सन्देशलाई बुझ्ने, ग्रहण गर्ने र मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ । मिडिया
साक्षरता बीसौं शताब्दीको मध्यबाट जन्म र विकसित भएको अवधारणा एककाइसौं शताब्दीमा
आइपुग्दा निकै चर्चाको विषयवस्तु बनेको छ । यो अडियन्सको शैक्षिकस्तर र बुझाइमा पनि भर पर्दछ । मिडियाप्रति बढ्दै गएको भरोसाले मिडियाले पस्कने सामग्री
माथिको विश्लेषणलाई प्रभावित तुल्याउँछ ।
मिडियाकर्मीले
सन्देश वा सूचना सामग्री बनाएर मात्र हुँदैन सम्भावित अडियन्समा पर्ने प्रभावबारे
पनि त्यतिकै मनन गर्नु जरुरी हुन्छ। नेपालमा मिडिया साक्षरता बढ्दो क्रममा छ।
मिडियाले दिएको भन्दा पनि कुन मिडिया र कसले दिएको भनी विश्लेषण गर्ने क्षमता
शिक्षित पाठक,दर्शक र
श्रोतागणबाट प्रतिक्रिया वा प्रतिसन्देश पस्कने क्रम बढेर गएको पाइन्छ ।
जति मात्रामा
साक्षरता बढ्छ उति नै मात्रामा मिडिया सन्देशलाई मूल्याङ्कन गर्ने क्रम
बढ्छ । मिडियाको परनिर्भरता सिद्धान्तले मिडिया अडियन्स मिडियाले
जे सन्देश प्रस्तुत गर्दछ त्यसमा पूर्णतया भर पर्दछ भन्ने मान्यता
राखे पनि मिडिया दुरूपयोग हुन सक्ने खतराबाटै मिडिया साक्षरताको सन्दर्भ उठेको हो
।
मिडियालाई व्यापारी वा अन्य
शक्तिशाली व्यक्तिहरुले दुरूपयोग गर्न
सक्ने तथ्यलाई मनन गरेर मिडिया साक्षरताको सन्दर्भ उठेको हो ।