Posts

Showing posts from 2021

Basic Photographic Ethics

Image
  1. Should not publish photos affecting social harmony. सामाजिक एकतामा खलल पुर्‍याउने तस्बिर प्रकाशित गर्नु हुँदैन। 2. Should not publish photos that affect national security and integrity. राष्ट्रिय सुरक्षा र एकतामा आँच आउने खालका तस्बिर प्रकाशित गर्नु हुँदैन। 3. Permission should be taken before taking photograph. फाेटाे खिच्नुअघि इजाजत लिनुपर्दछ। 4. Should avoid nudity and obcenity. तस्बिर लिँदा वा प्रकाशन प्रसारण गर्दा अश्लीलतालाई प्र‍श्रय दिनु हुँदैन। 5. Face of victims of cases like rape murder and the likes be veiled or blurred. हत्या, बलात्कार लगायत जघन्य अपराधका पीडितहरुकाे अनुहार छाेप्नु वा धमिलाे बनाउनु पर्छ। 6. Should not publish photographs of violent scenes and accidents. दुर्घटनाका बीभत्स दृश्यहरुलाई सकेसम्म प्रकाशन नगर्ने र गर्नै परे श्याम\स्वेत बनाएर मात्र गर्नुपर्छ। 7. Photographers should follow national norms and laws.    फाेटाेपत्रकारहरुले फाेटाे खिच्दा र प्रकाशन प्रसारण गर्दा सम्बन्धित देशकाे नीतिनियमकाे परिधिभित्र रहेर गर्नुपर्छ। 8. Shoul...