Posts

Showing posts from January, 2023

पत्रकारिता तथा आमसञ्चार विभाग - नमुना मच्छिन्द्र क्याम्पस लगनखेल ललितपुर

  स्‍नातक तहको आन्तरिक/ व्यवहारिक परीक्षाको अंक विभाजन  २०७९ साल माघ महिनादेखि स्नातक तह (३ वर्षे र ४ वर्षे दुवै कार्यक्रमका लागि) पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका लागि लागू हुने  पूर्णांक - ३० उत्तीर्णांक - १२ कक्षामा उपस्थिति - ५ कक्षाको चालचलन - ५ त्रैमासिक परीक्षामा उपस्थिति र प्रदर्शन - ५ प्रस्तुति(Presentation) / प्रोजेक्ट फाइल तयारी र मौखिक अन्तरवार्ता - १५ यसअघिका वर्षहरुमा परीक्षा दिएर विविध कारणवश: प्रयोगात्मक परीक्षामा सामेल नभएका वा सामेल भएर अनुत्तीर्ण भएकाहरुको हकमा जुन वर्षको जुन विषयको हो सोही अनुसार प्रोजेक्ट फाइल तयारी गरेर समयमै बुझाउने । प्रोजेक्ट फाइलमा मिलाउनु पर्ने भएमा उक्त समय रहनेगरी कलेजमा आएर सम्बन्धित विषय शिक्षकलाई भेट्ने     

NMC - BA I Year 2079 - Topics for presentation

Image
1. Mahima Ghole - Communication Process in brief - Presented ! 2. Manish Thing - Barriers of communication - Semantic and Psychological- Presented 3. Dhana Paudel - Levels of communication - Intra personal and Inter personal- Presented 4. Lila Raj Shrestha - Elements of communication in brief - Presented 5. Gaurisha Rai - Types of communication in brief 6. Lydia Bohora - Functions of Mass Communication- presnted 7. Sujana Bishwokarma - Barriers of communication - Physical and Technical 8. Rupa Gurung - x 9. Manisha KC - Differences between communication and mass communication- Presented 10. Debika Shrestha - Levels of communication - Extra personal and Mass Communication - Presented ! 11. Anjali Tamata - Encoding and decoding 12. Pabitra Basnet - Levels of communication - Intra personal and Inter personal -  Presented! 13. Susma Sunar - Scope of Mass Communication - Journalism and Public relations 14. Dolmo Ghongba - Levels of communication - Organizational Communication - Present...