अन्तर वस्तु विश्लेषण (Content Analysis) (Practical 1, JMC,Merdia research)
अग्र पृष्ठहरु - Preliminary pages # आवरण / प्रथम पेज -Front Page # प्राक्कथन -Preface # कृतज्ञता -Acknowledgement # बिषय सूची -Table of contents # अध्ययन को उद्धेश्य -Objectives of the study # अध्ययन को सीमा -Limitations of the study # अध्ययन बिधि -Methodology मध्य पृष्ठ / मुख्य पृष्ठहरु -Body Pages/main Pages # परिचय : यस परिचय खण्डमा आम संचार माध्यम , त्यसका मुख्य प्रकार हरु बारे हल्का ब्याख्या गरि र यसका सकारात्मक , नकारात्मक प्रभाब बारे सानो परिचय राख्ने अन्तर वस्तु विश्लेषण व्याख्या गर्ने # पत्ता लागेका तथ्यहरु - Findings प्रत्येक दिनको छुट्टाछुट्टै व्याख्या गर्नेै नमूना : सबै दिनको व्याख्या पश्चात् १५ दिनकै जम्मा समाचार जोड्ने , त्यसपछि १५ दिनकै बिधा समाचार (Beat news) जोडेर समग्र प्रतिशत निकाल्ने त्यसकै आधारमा एउटा वृत्तचित्र (Pie Chart) वा स्तम्भ चित्र (Bar Diagram) मा प्रस्तुत गरि ३ ओटा पत्रिकाको बिधा समाचारलाई तुलना गरी ...




Comments