पत्रकारिता तथा आमसञ्चार विभाग - नमुना मच्छिन्द्र क्याम्पस लगनखेल ललितपुर

 स्‍नातक तहको आन्तरिक/व्यवहारिक परीक्षाको अंक विभाजन 

२०७९ साल माघ महिनादेखि स्नातक तह (३ वर्षे र ४ वर्षे दुवै कार्यक्रमका लागि) पहिलो, दोस्रो, तेस्रो र चौथो वर्षका लागि लागू हुने 

पूर्णांक - ३०

उत्तीर्णांक - १२

कक्षामा उपस्थिति - ५

कक्षाको चालचलन - ५

त्रैमासिक परीक्षामा उपस्थिति र प्रदर्शन - ५

प्रस्तुति(Presentation) / प्रोजेक्ट फाइल तयारी र मौखिक अन्तरवार्ता - १५


यसअघिका वर्षहरुमा परीक्षा दिएर विविध कारणवश: प्रयोगात्मक परीक्षामा सामेल नभएका वा सामेल भएर अनुत्तीर्ण भएकाहरुको हकमा जुन वर्षको जुन विषयको हो सोही अनुसार प्रोजेक्ट फाइल तयारी गरेर समयमै बुझाउने । प्रोजेक्ट फाइलमा मिलाउनु पर्ने भएमा उक्त समय रहनेगरी कलेजमा आएर सम्बन्धित विषय शिक्षकलाई भेट्ने   

 


Comments

Popular posts from this blog

Sampling in Research

अन्तर वस्तु विश्लेषण (Content Analysis) (Practical 1, JMC,Merdia research)

मिडिया रिसर्चकाे पहिलाे प्राेजेक्ट तयार पार्ने तरीका BA II Year